विश्रान्तिधाम(वि.सं. २०४० दर्ता नं. १), धनकुटा नगरपालिकाको मूलघाटमा स्थित, २५ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण साँस्कृतिक धरोहर हो, जहाँ शिव पाञ्चायन मन्दिर, विविध आश्रम, विद्यालय, र स्वास्थ्य चौकीजस्ता संरचनाहरू छन्।
नमस्कार ! विश्रान्तिधाम धनकुटा हजुरहरूलाई हार्दिक स्वागत गर्दछ ।
महत्वपूर्ण ५ प्रकारका सेवाहरू
वृद्धाश्रम (धर्मशाला)
विश्रान्तिमा ४० जना भन्दा बढी ज्येष्ठ नागरिकहरू पूर्ण रूपमा आश्रित रहेका छन् ।
पाठशाला (गुरुकुल)
३५ जना भन्दा बढी बटुक (विद्यार्थी) हरूले निःशुल्क आवासीय रूपमा शिक्षा प्राप्त गरिरहेका छन् ।
पाकशाला
विश्रान्तिमा सञ्चालित आवासीय पाकशाला (भान्सा) मा निःशुल्क सयौंको संख्यामा आश्रित लगायत स्वयम्सेवक, साधु सन्त, महन्त, फकिर आदि समेतका लागि हरेक छाक खाना पाक्ने गर्दछ ।
यज्ञशाला
सनातन धार्मिक संस्कृति अनुरूप दैनिक यज्ञ, हवनादी, निरन्तर जल तर्पणादी कार्यहरू सञ्चालनमा रहेका छन् ।
गौशाला
पवित्र गौ वंशको संरक्षणका साथै आश्रितहरूका लागि दुग्धीय पदार्थ वितरण गरिन्छ ।
डिजिटल नामावली लिस्टमा
साधारण सभामा प्रस्तुत प्रतिवेदन
शिवमहापुराणमा नगद सहयोग गर्ने दाताहरुको विवरण


Events / News

शिवमहापुराण
मिति २०८१ फागुन ४ गतेदेखि विश्रान्ति मन्दिर परिसरमा पहिलो पटक शिवमहापुराणको आयोजना भएको छ । यहाँहरू सम्पूर्ण विश्रान्तिप्रेमी भक्तहरूलाई हार्दिक निमन्त्रणा छ ।
Explore The World
Diremit mundi mare undae nunc mixtam tanto sibi. Nubes unda concordi. Fert his. Recessit mentes praecipites locum caligine sui egens erat. Silvas caeli regna nunc mixtam tanto.
Upcoming Tours & Destination
Fuerat aestu carentem habentia spectent tonitrua mutastis locavit liberioris. Sinistra possedit litora ut nabataeaque. Setucant coepyterunt perveniunt animal! Concordi aurea nabataeaque seductaque constaque cepit sublime flexi nullus.



